कांग्रेस केन्द्रीय सभापतिका लागि ३० र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी शुल्क

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो । कांग्रेसले केन्द्रीय सभापतिका लागि ३० हजार उम्मेदवारी शुल्क तोकेको छ । यस्तै केन्द्रीय उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि भने २० हजार शुल्क तोकिएको कांग्रेसले जनाएको … Continue reading कांग्रेस केन्द्रीय सभापतिका लागि ३० र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी शुल्क